मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र रुसबीच हतियार नियन्त्रण सम्झौतालाई एक वर्ष थपिएको छ ।
दुवै देशले यस प्रस्तावलाई स्वीकार गर्नका लागि अनुमति दिइसकेका छन् ।
रुसले मंगलवार आणविक हतियारको संख्या अहिलेकै सीमामा राख्न तयार रहेको बताएको थियो । अनि हतियार नियन्त्रण सम्झौतालाई थप एक वर्ष बढाउने अमेरिकाको प्रस्ताव पनि स्वीकार गर्न तयार रहेको बताएको थियो ।
हतियार नियन्त्रण सन्धि स्टार्टमा सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेभबीच हस्ताक्षर भएको थियो ।
यस सन्धिले प्रत्येक देशलाई १५ सय ५० आणविक हतियार र ७०० क्षेप्यास्त्र भन्दा बढी तैनाथ गर्न दिँदैन । यसको पालना भइरहेको छ कि छैन भनी निगरानी पनि गर्ने गरिएको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले रुसको प्रस्तावलाई स्वागत गरे । अमेरिका यस सम्झौतालाई छिट्टै लागू गर्न तयार रहेको उनले बताए ।
आणविक हतियार नियन्त्रणको सवालमा प्रगति भएकोमा रुसको सराहना गर्ने उनले बताए । रुससँग चाँडै यसको सत्यापनका लागि भेट्ने पनि उनले जानकारी दिए ।
अमेरिका र रुस दुवैसँग टन्नै आणविक हतियारहरू भए पनि अमेरिकाभन्दा रुससँग बढी यस्ता हतियार छन् ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...