×

NMB BANK
NIC ASIA

कोरोना खोप परीक्षणमा सहभागी व्यक्तिको मृत्यु, परीक्षण जारी रहने

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आस्ट्राजेनेका कम्पनीले गरिरहेको कोरोना खोप परीक्षणमा सहभागी एक स्वयंसेवकको ब्राजिलमा मृत्यु भएको ब्राजिलको स्वास्थ्य निकाय आनभिसाले बुधवार जनाएको छ । 

Muktinath Bank

तर खोपको परीक्षणलाई यसै आधारमा रोक्न नमिल्ने आयोजकहरूले बताएका छन् । खोपकै कारणले ती व्यक्तिको मृत्यु नभएको संकेत यसबाट पाइएको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आनभिसालाई मृत्युको सूचना सोमवार दिइएको थियो । तर खोप परीक्षणको निगरानी गरिरहेको अन्तर्राष्ट्रिय मूल्यांकन तथा सुरक्षा समितिले परीक्षण जारी राख्न सिफारिश गरेको छ । 


Advertisment
Nabil box
Kumari

ती स्वयंसेवकलाई खोप दिइएको थियो कि प्लासेबो लिइएको थियो भन्ने स्पष्ट छैन । तर एक स्रोतले उनलाई प्लासेबो दिइएको बतायो । स्वास्थ्यको जानकारी गोप्य राख्नुपर्ने भएकाले थप सूचना प्रकाशन गरिएको छैन । 

Vianet communication
Laxmi Bank

सहभागीहरूलाई खोप दिने कि प्लासेबो दिने भनेर छुट्ट्याइएको हुन्छ र दुवै समूहलाई स्वतन्त्र रूपमा समीक्षा गरिन्छ । ब्राजिलमा घटनाको मूल्यांकन गरिएपछि मानवीय परीक्षणको सुरक्षाका विषयमा चिन्ता नगर्नुपर्ने पाइएपछि यसलाई जारी राख्ने निर्णय ब्राजिली नियामक संस्थाले जनायो ।

डी ओर इन्स्टिच्युटले ब्राजिलमा खोपको परीक्षण गरिरहेको छ र त्यसमा ८ हजारजना स्वयंसेवीले भाग लिइरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x