×

NMB BANK
NIC ASIA

यो हो संसारको सबभन्दा द्रुत गतिको कार, २ घन्टामा काकडभिट्टाबाट महेन्द्रनगर

कात्तिक ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एसएससी टुआटारा कारले संसारको सबभन्दा द्रुत गतिको कीर्तिमान बनाएको छ । 

Muktinath Bank

यसले ५३३ किलोमिटर प्रतिघन्टाको टप स्पीडको कीर्तिमान कायम गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसको टप स्पीडमा जाँदा काकडभिट्टाबाट महेन्द्रनगर पनि दुई घन्टामै पुगिन्छ । 


Advertisment
Nabil box
Kumari

यसले बुगाती सिरोनको ४९० किलोमिटर प्रतिघन्टाको कीर्तिमान भंग गरेको छ । 

Vianet communication
Laxmi Bank

१२ दिनअघि अक्टोबर १० मा यस कारलाई अमेरिकाको ला भेगासमा रहेका सडकहरूमा दौडाइएको थियो । यसको कीर्तिमानलाई क्याप्चर गर्नका लागि विशेष जीपीएस मापन उपकरण र १५ वटा भूउपग्रह उपयोग गरिएको थियो । 
 

रेसिङ कारका चालक ओलिभर वेबले यो कार यसभन्दा पनि छिटो दौडिने बताए । यसको कीर्तिमान छिट्टै भंग हुने सम्भावना छैन । 

कारको तौल १२ सय ४७ किलोग्राम छ । 

कम्पनीले अहिलेका लागि जम्मा १०० वटा कार ल्याउने भएको छ । 

कारको मूल्य लगभग १९ करोड रुपैयाँ छ । 

यस कारमा ट्विन टर्बो ५.९ लिटर भी८ इन्जिन प्रयोग गरिएको छ । यसले १७ सय २६ बीएचपीको पावर जेनरेट गर्छ । कार रेसिङमा रुचि भएकाहरूलाई यो कार रुचिकर हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x