×

NMB BANK
NIC ASIA

कस्तो मिठो ‘निदाउँकी सपनीमा’

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सांगितिक कथा ‘निदाउँकी सपनीमा’ सार्वजनिक गरिएको छ । यो गीत सार्वजनिक भएको केहि मिनेटमै निकै राम्रो प्रतिक्रिया पाएको छ ।

Muktinath Bank

सन्तोष सेनको निर्देशन तथा परिकल्पनामा निर्माण गरिएको गीत र यसको भिडियोले ‘कोभिड–१९’को विषम परिस्थितीमा भाइरसको प्रवाह नगरी आम नागरिकको जिवन बचाउन आफ्नो जिवन समर्पण गरेका आम स्वास्थ्यकर्मीको कथा बोलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउत, रेश्मा घिमिरे, नेरिस्का स्थापित, युसिन चन्द, कमलेस वराल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ, जसले आम स्वास्थ्यकर्मीले कतिसम्म आफ्नो जिवन दाउमा राखेर विरामीको उपचार गरिराखेका थिए भन्ने देखाउँछ ।


Advertisment
Nabil box
Kumari

चक्र वहादुर चन्द, मिलन सेन ठकृरीको निर्माण रहेको गीतलाई प्रितम विष्टले लगानी गरेका हुन् । गीतको भिडियो पुरुषोत्तम प्रधानले खिचेका हुन । भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर संयोजन, विनोद कठायतको आर्ट डाइरेक्सनमा भिडियो निर्माण भएको हो ।

Vianet communication
Laxmi Bank

एलिस कार्कीको संगीत, सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको गीतका शव्द राजेश कुमार श्रेष्ठले लेखेका हुन् ।

आसुसेन फिल्म प्रोडक्सनबाट निर्माण सकिएको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन कोभिड १९ ले रोकेको छ भने यो ब्यानरबाटै निर्माण हुन लागेको अर्को चलचित्र ‘हुतुतु’ निर्माणको तयारीमा छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x