×

NMB BANK
NIC ASIA

यस्तो पनि- मास्क नलगाएको आरोपमा बाख्रा गिरफ्तार

कात्तिक ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशमा एउटा अचम्मको घटना भएको छ । कानपुरमा घुमिरहेको एउटा बाख्रालाई प्रहरीले मास्क नलगाएको आरोपमा गिरफ्तार गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

यो घटना गत जुलाई महिनाको हो । मास्क नलगाएको आरोपमा बाख्रालाई गिरफ्तार गरेर कानपुर प्रहरीले चौकी पुर्याएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अचम्मको कुरा के भने मास्क चाहिँ बाख्राको मालिकले लगाएका थिएनन् ।


Advertisment
Nabil box
Kumari

अनावरगंज प्रहरी चौकीका प्रहरी अधिकारी सैफुद्दीन वेगले भारतीय समाचार एजेन्सी आइएनएएसलाई भने, ‘मास्क नलगाएको एक व्यक्तिले जब बाख्रा लिएर हिंडिरहेको हामीले देख्यौं, तब त्यो व्यक्ति भाग्यो । हामीले बाख्रालाई समातेर प्रहरी चौकी ल्यायौं ।’

Vianet communication
Laxmi Bank

बाख्रालाई गिरफ्तार गरेका ती प्रहरी अधिकारीले लक-डाउन उल्लङ्घन गरेको भन्दै बाख्रालाई समातेको स्वीकार गरे । बाख्रा लिएर हिंड्नेले मास्क नलगाएको र बाख्रा सडकमै छोडेर भागेकाले बाख्रालाई प्रहरी चौकी ल्याउनुपरेको उनको स्पष्टोक्ति थियो ।

बाख्राको मालिक केही समयपछि मास्क लगाएर प्रहरी चौकी आए । उनलाई पशु बाहिर नछोड्ने, लक-डाउन उल्लङ्घन नगर्ने र मास्क लगाएर मात्र बाहिर हिंड्ने शर्तमा बाख्रा दिइएको थियो ।  


 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x