विदेशबाट आजसम्म १ लाख १८ हजार बढी नेपाली स्वदेश फर्किए (तथ्यांकसहित)

शुक्रबारसम्म विभिन्न ३२ मुलुकबाट १ लाख १८ हजार ७१२ नेपाली स्वदेश फर्किएका छन् । कोरोना महामारी सुरु भएयता चार्टर र नियमित उडानमार्फत ती नेपाली स्वदेश फर्किएका हुन् । 
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार स्वदेश फर्किनेमा खाडी मुलुकबाट सबैभन्दा धेरै नेपाली रहेका छन् । 

आजमात्रै पनि कतार, टर्की, युएई, मलेसिया लगायतका मुलुकबाट नेपालीहरु स्वदेश फर्किएका छन् । 


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्