×

NMB BANK
NIC ASIA

ट्य्राकमा अड्किएको कारमा ठोकियो ट्रेन, कारचालक घाइते (भिडियो)

कात्तिक ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलमा एक महिलाको कार ट्रेनको ट्य्राकमा अड्किएपछि ट्रेन कारमा आएर ठोकिएको छ । 

Muktinath Bank

बिहीवार बिहान बार्रा मान्सामा सीसीटीभी क्यामराको फूटेज हेर्दा फियाट कार ट्रेनको ट्य्राकमा आइपुगेर अड्किएको देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिखेर ट्रेन पनि आइरहेको थियो । कारको अगाडिको सीटबाट एक पुरुष बाहिर निस्कन्छन् र कारलाई धक्का दिँदै अगाडि बढाउन खोज्छन् । पछि एक पुरुष साइक्लिस्टले पनि कारलाई धक्का दिएर सहयोग गर्न खोज्छन् । 


Advertisment
Nabil box
Kumari

पछि ती व्यक्तिले ट्रेनको मोटरम्यानलाई रोक्न संकेत दिन्छन् र आफू कारबाट पर भाग्छन् । कारभित्र रहेकी महिला त्यहीँ हुँदा नै ट्रेन कारमा ठोकिन पुग्छ । 

Vianet communication
Laxmi Bank

कार लगभग १६५ फीटसम्म लतारिन्छ र बल्ल ट्रेन रोकिन्छ । 

ब्राजिली पत्रिका जी१ का अनुसार, महिलालाई खासै चोटपटक लागेको छैन । 
 

मोटरम्यानले हर्न बजाएर पैदलयात्री र गाडीचालकहरूलाई चेतावनी दिएका थिए । 

उनले इमर्जेन्सी ब्रेक पनि लगाएका थिए तर ब्रेक लगाए पनि पूरै रोकिनुअघि ट्रेन आधा माइल जति अगाडि बढ्ने रेल कम्पनीको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x