×

NMB BANK
NIC ASIA

एर्दोआनले अमेरिकालाई दिए धम्की– कोसित भिड्दै हो थाहा पाइराख्नू

कात्तिक १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक लडाइँ चलिरहेको छ । 

Muktinath Bank

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले यस विषयमा अमेरिकालाई खुलमखुला धम्की दिएका छन् । कसको सामना गर्दैछु भन्ने अमेरिकालाई थाहा नभएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरू कमजोर राष्ट्र नभएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण बन्द नगर्ने पनि उनले बताए । 

Vianet communication
Laxmi Bank

आइतवार मलाटया शहरमा भाषण गर्दै उनले भने, ‘कसको सामना गर्दैछु भन्ने अमेरिकालाई थाहा छैन । हामीलाई ऊ एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रुसलाई फर्काउन भन्दैछ ऊ तर हामी कमजोर राष्ट्र हैनौं । हामीहरू टर्किश हौं ।’

उनले थपे, ‘अमेरिकाले हामीमाथि कुनै प्रतिबन्ध लगाउन चाहेको भए लगाए हुन्छ । ढिलो नगरे हुन्छ । हामीले अमेरिकाको एफ–५ लडाकू विमानका लागि पैसा दिएका छौं तर अहिलेसम्म उसले उपलब्ध गराएको छैन ।’

शनिवार टर्कीका रक्षामन्त्री हुलुसी अकारले टर्कीश सेना एस–४०० एयर डिफेन्स सिस्टमको परीक्षण गरिरहेको र तैनाथीको तयारी पनि गरिरहेको बताएका थिए । रुससँग क्षेप्यास्त्र प्रतिरक्षा किनेर आफूहरू नेटोबाट अलग नभएको उनले बताए । 

यस हतियारको खरिदका कारण अमेरिका र टर्कीबीच विवाद चर्किरहेको छ । रुससँग हतियार किनेकोमा अमेरिकाले टर्कीको कठोर आलोचना गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x