प्रधानमन्त्री ओलीले गरे राष्ट्रपतिको हातबाट टीका र आशिर्वाद ग्रहण

तस्वीर - प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीटबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका आशिर्वाद ग्रहण गरेका छन् ।

विजया दशमीको अवसरमा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले राष्ट्रपतिनिवासमा पुगेर टीका ग्रहण गरेका हुन् ।


Advertisement

ओलीका बुबा झापामै भएकाले यसपाली उनले बुबाको हातबाट टीका ग्रहण गर्न पाएनन् ।

हेर्नुहोस् तस्वीरमा -


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्