धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोनाभाइरस (कोभिड- १९) का कारण धरानमा थप एक जनाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।


Advertisement

यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिमा उच्च रक्तचाप र डायबिटिजको समस्या थियो ।

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्