×

NMB BANK
NIC ASIA

चीन र पाकिस्तानविरुद्ध लड्न भारतीय सेनामा थिएटर कमान्ड गठन गरिने

कात्तिक ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०२२ सम्ममा भारतीय सेनालाई पाँचवटा थिएटर कमान्डमा विभाजित गरी पुनर्गठन गरिने भएको छ । सैन्य कारवाहीको स्पष्ट परिभाषा दिलाउन तथा संयुक्त कारवाहीका लागि बाधारहित कमान्ड संरचना बनाउन यसो गरिने भएको हो । 

Muktinath Bank

चीनलाई लक्षित गरी नर्दर्न कमान्ड र पाकिस्तानलक्षित वेस्टर्न कमान्ड बनाउने र तीनैथरी सेनालाई पुनर्गठन गरिने विषयमा गम्भीर सोचविचार गरिँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई सरकारले यस्ता थिएटर कमान्ड बनाउने कार्यादेश दिएको छ । चीन र अमेरिकासँग यस्ता थिएटर कमान्डहरू छन् । 


Advertisment
Nabil box
Kumari

सैन्य तथा राष्ट्रिय सुरक्षा योजनाकारहरूका अनुसार, नर्दर्न कमान्डले लद्दाखस्थित काराकोरम पासदेखि अरुणाचल प्रदेशको किबिथुसम्मका इलाका हेर्नेछ । चीनसँगको ३४ सय ८८ किलोमिटर वास्तविक नियन्त्रण रेखाको रेखदेख गर्ने जिम्मेवारी उसमा रहनेछ । यस कमान्डको मुख्यालय लखनउमा रहनेछ । 

Vianet communication
Laxmi Bank

पश्चिम कमान्ड चाहिँ सियाचिन क्षेत्रबाट गुजरातको अन्तिम विन्दुसम्म रहनेछ र यसको मुख्यालय जयपुरमा रहनेछ । 

तेस्रो थिएटर कमान्ड प्रायद्वीपीय कमान्ड हुनेछ, चौथो चाहिँ पूर्णतया हवाई सुरक्षा कमान्ड हुनेछ अनि पाँचौं चाहिँ जलक्षेत्रीय कमान्ड हुनेछ । 

अहिले भारतीय सेना, वायुसेना र जलसेना सबैले भारतीय हवाईक्षेत्रमा बेग्लाबेग्लै सञ्चार फ्रिक्वेन्सी उपयोग गर्ने गरेका छन् । भारतका सबै आर्मी कोर्प्स हेडक्वार्टरहरू एयर बेस नजिक हुनाले काम दोहोरिने गरेको छ र खर्च खेर जाने गरेको छ । 

यस थिएटर कमान्डलाई भविष्यमा आवश्यक परेमा एयरोस्पेस कमान्डका रूपमा समेत विस्तार गर्न सकिने सैन्य योजनाकारहरूले बताएका छन् । 

हिन्दुस्तान टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x