४ करोड ४० लाख नजिक कोरोना संक्रमित

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ४० लाख नजिक पुगेको छ । मंगलबार राति अबेरसम्म संक्रमितको संख्या ४ करोड ३९ लाख ८९ हजार पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । 
यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ६७ हजार नाघ्दा निको हुनेको संख्या ३ करोड २२ लाख ९७ हजार पुगेको छ।  यस्तै विश्वभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ५२ लाखको हाराहारीमा रहेको छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्