पानीमुनि गएर लड्ने क्षमता विकसित गर्दै चिनियाँ सेना

चिनियाँ सेनाका विशेष दस्ता (स्पेसल फोर्सेस) ले पानीमुनि गएर लडाइँको अभ्यास गरिरहेका छन् । 

उनीहरूले पानीमुनि गोली चलाएर युद्धक्षमता बढाइरहेको भिडियो सार्वजनिक भएको छ । 
 


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्