दुई करोड ५६ लाखमा बन्यो कालिका मन्दिर

तनहुँको व्यास नगरपालिका–४ कालिका सहिद शान्ति पार्कभित्र निर्माण गरिएको कालिका मन्दिर । प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरका लागि रु दुई करोड ५६ लाख खर्च भएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्