×

NMB BANK
NIC ASIA

चीनको दोस्रो विमानवाहक युद्धपोत सञ्चालनका लागि तयार

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले दोस्रो विमानवाहक युद्धपोत शानदोङ सञ्चालनका लागि तयार भएको दाबी गरेको छ । सैनिकहरूले त्यसमा लाइभ फायर अभ्यास गरेका छन् ।

Muktinath Bank

सरकारी टीभी सीसीटीभीले यसै साता सार्वजनिक गरेको नाटकीय भिडियोमा ५० हजार टन तौल भएको युद्धपोतबाट अभ्यासका क्रममा शत्रुको ठेगानालाई ध्वस्त पार्ने हतियार प्रहार गरेको देखिन्छ । चीनको पहिलो विमानवाहक युद्धपोत लियाओनिङ हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाले ताइवानलाई लगभग ४.२ अर्ब डलर बराबरको हतियार तथा प्रतिरक्षा प्रणाली बिक्रीको अनुमति दिएपछि चीनसँगको तनाव झनै चुलिएको छ र यसको परिणामस्वरूप बेइजिङले सैन्यशक्ति प्रदर्शन गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

चीनले आफ्नो सैन्य क्षमताको बयान गर्ने गरेको छ र ताइवानका विषयमा हस्तक्षेप नगर्न अन्य मुलुकहरूलाई चेतावनी दिने गरेको छ । 

Vianet communication
Laxmi Bank

चीनका राष्ट्रपति सी चिनफिङले मरिन सैनिकहरूलाई युद्धको तयारीमा जोड दिन अनि उच्च जागरुकता कायम गर्न भनेका छन् । 
 

शानदोङ युद्धपोतले जलक्षेत्रीय परीक्षण र तालिमको सिलसिला सफलतापूर्वक पूरा गरेको सीसीटीभीको सैनिक च्यानलले खबर दिएको छ । 

सैन्य अभ्यासहरूले युद्धपोतका हतियार र उपकरणहरुको प्रदर्शनलाई प्रभावकारी रूपमा परीक्षण गरेको उसले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x