×

NMB BANK
NIC ASIA

रुसमा इस्लामको नारा लगाउँदै चक्कु प्रहार, प्रहरीको गोली लागी आक्रमणकारीको मृत्यु

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्समा इस्लामिक कट्टरपन्थीले एक चर्चमा आक्रमण गरेर तीनजनाको हत्या गरेको घटनालगत्तै रुसमा इस्लामिक उग्रवादी युवकले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको घटना सार्वजनिक भएको छ । 

Muktinath Bank

१६ वर्षका एक किशोरले अल्लाहू अकबर नारा लगाउँदै प्रहरीलाई तीनपटक चक्कु हानेका हुन् । अर्का प्रहरीले यस्तो भइरहेको देखेपछि किशोरलाई गोली हाने । गोली लागेर किशोरको घटनास्थलमै मृत्यु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसको कुक्मोर शहरको तातारस्तान क्षेत्रमा घटना भएको हो । यो मुस्लिम बहुल क्षेत्र हो । त्यहाँ फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको थियो । 


Advertisment
Nabil box
Kumari

आक्रमणकारी किशोरसँग पेट्रोल बम पनि रहेको बताइएको छ । उसले प्रहरी कार्यालयलाई जलाउने योजना बनाएको बताइएको छ । 

Vianet communication
Laxmi Bank

उसले प्रहरीको ढाडमा चक्कु हानेको थियो । आक्रमण गर्दै उसले अल्लाहू अकबर भन्यो अपन प्रहरीलाई मर् काफिर पनि भन्यो । 

रुसको छानबिन समितिले शुक्रवार यसबारेमा बयान जारी गरेको छ र यो आतंकवादी घटना भएको बताएको छ । 

प्रहरीले किशोरलाई गोली हान्ने चेतावनी दिएको र हावामा गोली चलाएको पनि बताएको छ । गोली लागेको किशोर उपचारका क्रममा मरेको प्रहरीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x