×

NMB BANK
NIC ASIA

टर्कीमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, इजमिर शहरमा समुन्द्रको पानी पस्यो

४ को मृत्यु, १२० घाइते

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

टर्की र ग्रीसमा शुक्रबार साँझ शक्तिशाली भूकम्प गएको समाचार छ । भूकम्पको तिव्रता ७ म्याग्निच्यूड भएको समाचारमा जनाइएको छ भने यसबाट टर्कीमा कम्तीमा ४ जनाको ज्यान गएको छ । यस्तै १२० जना घाइते भएका छन् । 
भूकम्पपछि भागदौड मच्चिएको थियो भने झट्कापछि समुन्द्रको सतह बढ्न पुगेको थियो । समाचारमा जनाइएअनुसार टर्कीको इजमिर शहरका विभिन्न स्थानमा समुन्द्रको पानी पसेको छ केही स्थानीयले यसको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । 

Muktinath Bank

टर्कीको विपद् व्यवस्थापन विभागका अनुसार काराकली जिल्लामा कम्तीमा १० भवन भत्किएका छन् । स्थानीय मिडियाको रिपोर्टअनुसार भत्किएका भवनमा मानिसहरु फसेका छन् भने सोही स्थान आसपासका कैयन् भवन चर्किएका छन् । 


Advertisment
Nabil box
Kumari

टर्कीको इजमिर प्रान्त फल्ट लाइनमा पर्छ जहाँ १९९९ मा पनि शक्तिशाली भूकम्प आउँदा १७ हजार बढीको मृत्यु भएको थियो । 
यसैबीच टर्कीका राष्ट्रपति तैयवब अर्दोआनले ट्वीटरमार्फत सरकार नागरिकको उद्धारका लागि सबै शक्ति खर्चिएर लागिपर्ने बताएका छन् ।  

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x