×

NMB BANK
NIC ASIA

गगनसिंह थापाको सातौं कृति ‘मरुभूमिकी महारानी’ प्रकाशन हुँदै

कात्तिक १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आख्यानकार गगनसिंह थापाको सातौं कृति ‘मरुभूमिकी महारानी’ यसै हप्ता सार्वजनिक हुने भएको छ ।

Muktinath Bank

साहित्यकार थापाका नाति सुहिम थापाले कृतिको कभर सार्वजनिक गर्दै सार्वजनिक हुनेबारे जानकारी गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भनेका छन्, ‘मेरो हजुरबुवा मेरो परिवार र समाजका आदर्श हो र मानवता के हो र के हुनुपर्छ भन्ने ज्वलन्त उदाहरण हो । शिक्षा, साहित्य, प्रजातान्त्रिक आन्दोलन, समाज विकास र प्रकृति संरक्षणमा उहाँको योगदान अतुल्य रहेको छ । हाम्रो समाज, सभ्यता र संस्कृतिको ज्ञानको अद्भूत खानी हो र प्रेरणादायी लेखक पनि । एउटा कलम र सादा कपी सँगै उहाँले आफ्ना पाठकहरूलाई मस्तिष्क र आत्माको यात्रामा हिँडाउन सक्ने खुबी राख्नुहुन्छ । मेरो देशको लागि मैले देखेको सपना विषयको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताबाट मैले पाएको पुरस्कार रकम जुन मेरो जीवनको पहिलो आय हो, हजुरबुवाको यो कृति मरुभूमिकी महारानी प्रकाशनमा लगाउन पाएकोमा म साह्रै नै खुशी छु । किनकि मेरो हजुरबुवा मेरो आदर्श हो र म उहाँको एक असल विरासत बन्न चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

थापाको लघु उपन्यास स्वरूपको कृतिमा बाल्यकालमा अध्ययनको क्रममा भारतको राजस्थानमा रहँदाका दुःख र संघर्ष अनि बालसखासँगको मनोवैज्ञानिक प्रेमिल आकर्षण र मरुभूमिको रोमाञ्चक वर्णनको कथावस्तु बुनिएको छ ।

Vianet communication
Laxmi Bank

विक्रम संवत् २००५ भदौमा अछामको पाटेखेतमा जन्मिएका आख्यानकार थापाका सोह्र सौगात (२०३५), कर्णालीको छेउछाउ (२०७०), पू्र्खाको चिट्ठी (२०७२), मेरो मधुशाला (२०७४), उज्ज्वली (२०७६) र महाप्रलय (२०७७) गरी ६ कृति प्रकाशित छन् भने मरुभूमिकी महारानी र अस्ताञ्चलको ढोकाबाट गरी थप २ कृतिहरू प्रकाशनको क्रममा छन् । 

मूलतः कर्णाली र सुदूरपश्चिम क्षेत्रको भाषा, सभ्यता र संस्कृतिमाथि कलम चलाउने कैलाली टीकापुरका थापा मोबरा साहित्यिक पुरस्कार (२०७३) र सुदूरपश्चिम साहित्य पुरस्कार (२०७६) बाट समेत सम्मानित भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x