काठमाडौँको एयरपोर्ट गल्फ रिसोर्ट आसपास क्षेत्रमा साँझको खानाखानका लागि लाइनमा बसेका सर्वसाधारण । विगत १५ दिनदेखि पेमा डोमा शेर्पाको नेत्तृवमा चार पोटला गल्स क्लबद्वारा दैनिक साँझ खाना खुवाउँदै आएका छन् । तस्वीर, रासस
लोकान्तर संवाददाता