×

NMB BANK
NIC ASIA

बच्चा जन्माउने विषयमा महानायकले यसो भने...

कात्तिक २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता राजेश हमाललाई बिहे नगर्दासम्म कहिले बिहे गर्ने भनेर निकै प्रश्न सोधियो । आफ्ना आफन्त, साथिभाई तथा मिडियाबाट अभिनेता हमालले यो प्रश्नको निकै सामना गरे । तर, ५० वर्षको उमेर सेरोफेरोमा बिराटनगरकी मधु भट्टराईसँग बिहे गरेपछि सबैको मुख बन्द भयो ।

Muktinath Bank

बिहे कहिले गर्ने भन्ने प्रश्‍न त बन्द भयो । तर, आजभोली महानायक हमाललाई कसैले प्रश्न सोध्न पायो भने भन्छ, बच्चा कहिले ? २०१४ मा बिहे गरेको यो दम्पत्तीबाट कुनै बच्चा जन्मिएको छैन । हमालले समेत हरेक मिडिया र प्रश्न सोध्ने सुभेच्छुकहरुलाई विभिन्न किसिमका रमाइला जवाफ दिएर तर्किने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस बिषयमा महानायकलाई हामीले पनि सोध्यौं, बिहे कहिले गर्ने ? तर, यसपटक महानायकले अलिकति फरक तरिकाले जवाफ दिए । हमालले भने, हेर्नुस बिहे, जन्म, मृत्यु सबै कुरा भाग्यमा लेखिएको हुन्छ । बिहे पनि लेखिएको रहेछ । बिहे भयो । बच्चा पनि भाग्यमा छ भने जन्म होला ।


Advertisment
Nabil box
Kumari

हमालले अहिले बच्चा जन्माउने बिषयमा कुनै निर्णय नभएको प्रतिक्रिया दिएका छन् । 'अहिले न मधुले अपेक्षा गरेको छ, न मैले', हमालले फेरी थपे, 'अहिले कामको व्यस्तता, विभिन्न कारणले सन्तानको योजना बनाएका छैनौं, कुनै दिन त्यो निर्णय भयो भने तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ नि ।'

Vianet communication
Laxmi Bank

युग देखि युगसम्मबाट चलचित्र यात्रा थालनी गरेका हमालले ३ सयभन्दा धेरै चलचत्रिमा काम गरिसकेका छन् । पछिल्लो चलचित्र सकुन्तलापछि भने कुनै चलचित्रमा काम गरेका छैनन् । हमाल छिट्टै चलचित्र उद्योगमा कमब्याक गर्ने तयारीमा रहेको बुझिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x