×

NMB BANK
NIC ASIA

गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदाबारे पुस्तक सार्वजनिक

कात्तिक ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पुरातात्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण सम्पदाको परिचय दिने पुस्तक ‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ प्रकाशन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

राज्य पुनर्संरचना भई ३ तहको सरकार बनेपछि स्थानीय सरकारका तर्फबाट आफ्नो क्षेत्रभित्रका सांस्कृतिक सम्पदाको परिचय पुस्तिका प्रकाशन गर्ने गोकर्णेश्वर नै पहिलो भएको नगर प्रमुख सन्तोष चालिसेले दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस्तक लोकार्पणका अवसरमा उनले धार्मिक दृष्टिकोणले गोकर्णेश्वर महत्त्वपूर्ण रहेको बताए । 


Advertisment
Nabil box
Kumari

नगरपालिकाभित्रका धार्मिक केन्द्रको विकास एवं विस्तारलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको जनाएको छ । नगर उपप्रमुख शान्ति नेपालले नगरपालिकाको वास्तविक पहिचान नै यहाँका धार्मिक धरोहर भएको बताइन् । संस्कृतिविद् प्रा.डा. ऋषिराम पोखरेल, वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतका वक्ताले संस्कृति तथा साहित्यको विकास विना समृद्ध नगरको परिकल्पना गर्न नसकिने बताए ।

Vianet communication
Laxmi Bank

नगरपालिका धार्मिक समितिका संयोजक पण्डित दिवाकरप्रसाद भण्डारीको नेतृत्वमा पुस्तक सम्पादन गरिएको हो । कार्यक्रममा समितिका सहसंयोजक कुलप्रसाद पुडासैनी, नगरपालिका–५ का अध्यक्ष नाराणबहादुर सुवेदी, ६ का अध्यक्ष रमेश अर्याल, ८ का अध्यक्ष मनोज ढुङ्गानालगायत वक्ताले नगर क्षेत्रमा रहेका विभिन्न धार्मिक गन्तव्यको विकासका लागि भइरहेका कामबारे प्रकाश पारेका थिए । २०० पृष्ठको पुस्तकमा नगरपालिकाको ९ वटै वडामा रहेका सानाठूला सांस्कृतिक सम्पदाको विवरण समेटिएको छ ।

नगर क्षेत्रमा मनाइने विभिन्न जात्रा एवं पर्वको जानकारी पनि पुस्तकमा गराइएको छ । ती जात्रासँग सम्बन्धित केही तस्वीर पनि समावेश गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x