×

NMB BANK
NIC ASIA

पार्टीमा प्रस्तुत हुने हरेक प्रस्ताव छलफलका लागि योग्य हुन्छ - पौडेल

कात्तिक ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य डा. विजय पौडेलले पार्टीमा प्रस्तुत हुने हरेक प्रस्ताव छलफलका लागि योग्य हुने दावी गरेका छन् ।

Muktinath Bank

छलफलले साझा समाधान निकाल्न नसके लोकतान्त्रिक विधिबाट निकालिने निष्कर्ष सबैले मान्नुपर्ने उनको जिकीर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र फिर्ताका लागि ओली पक्षले दबाब दिइरहेको समयमा छलफलबाट भाग्न खोज्नु कम्युनिस्ट चरित्र नभएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

‘पार्टीमा प्रस्तुत हुने हरेक प्रस्ताव छलफलका लागि योग्य हुन्छन् । जो छलफलबाट भाग्छ, उ कम्युनिष्ट त के सामान्य पूँजीवादी पार्टीको सदस्य हुन पनि अयोग्य छ भनेर बुझ्न जरुरी छ । छलफल गरी सके साझा समाधान निकाल्नु, नभए लोकतान्त्रिक विधिबाट निकालिने निष्कर्ष सबैले मान्नुपर्दछ,’ पौडेलले आइतवार ट्वीटरमा सन्देश लेख्दै भनेका छन् ।

Vianet communication
Laxmi Bank

नेकपा स्थायी कमिटी बैठकले निकास निकाल्न नसक्दा पौडेल लगायतले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै पार्टी कार्यालयमा धर्ना र हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x