×

NMB BANK
NIC ASIA

बालुवाटारमा ओली-नेपालबीच भेटवार्ता, प्रस्ताव फिर्ता लिन प्रचण्डलाई मनाउन ओलीको आग्रह

कात्तिक ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको संकटका बीच प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरीष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

Muktinath Bank

आइतवार अपराह्न ओलीले नेता नेपाललाई फोन गरेर बालुवाटार आउन आग्रह गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीको आग्रहपछि बालुवाटार गएका नेता नेपालसँग ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिन लगाउनु पर्ने धारणा राखे ।


Advertisment
Nabil box
Kumari

जवाफमा नेता नेपालले यसबारे बैठकमै कुरा गर्न सुझाव दिएको स्रोतले दाबी गर्यो ।

Vianet communication
Laxmi Bank

आइतवार नै ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर पार्टी विवाद समाधानका निम्ति प्रचण्डको प्रस्ताव फिर्ता गर्नुपर्ने धारणा राखेका थिए ।

पार्टीभित्र विवाद बढिरहेका बेला ओलीले नेता नेपालसँग कात्तिक महिनामा मात्र ५ पटक छलफल गरिसकेका छन् ।

नेता नेपालले भने ओली सच्चिन जरुरी रहेको धारणा राख्दै आएका छन् ।

शुक्रवार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि एक दर्जन आरोपसहित प्रस्ताव पेश गरेका थिए ।

दर्जन बढी आरोपका साथ प्रचण्डले प्रस्ताव पेश गरेपछि ओली पक्ष क्रुद्ध भएको छ । प्रस्ताव फिर्ता नलिए बैठक नै नबस्ने चेतावनी ओलीनिकट नेताहरूले दिइरहेका छन् ।

तर प्रचण्डलगायत असन्तुष्ट अन्य ५ नेताले प्रस्ताव सबैको सहमतिमा लेखिएको भन्दै त्यसमाथि छलफल हुनुपर्ने अडान लिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x