×

NMB BANK
NIC ASIA

अक्षयको पारिश्रमिक दैनिक २ करोड !

मंसिर २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अक्षयकुमार अहिले बलिउडका सबैभन्दा महंगा अभिनेता हुन् । एकपछि अर्को चलचित्र हिट दिएपछि अक्षयको चर्चा ह्वात्तै बढेको हो ।

Muktinath Bank

हालै अक्षयले अर्को चलचित्र साइन गरेका छन्, जुन चलचित्रको लागि उनले दैनिक २ करोड पारिश्रमिक लिनेछन् । अक्षयले उक्त चलचित्रका लागि ५० दिन निरन्तर समय दिनुपर्ने भारतीय मिडियाले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५० दिन निरन्तर छायांकनमा समय छुट्याएका अक्षयले २ करोड दैनिक पारिश्रमिक लिने शर्तअनुसार उनले यो चलचित्रबाट मात्रै १ सय करोड पारिश्रमिक बुझ्नेछन् ।


Advertisment
Nabil box
Kumari

चलचित्रलाई मुदस्सर अजीजले निर्माण गर्न लागेका हुन्, जुन चलचित्र पूर्ण कमेडी जनरामा निर्माण हुनेछ ।

Vianet communication
Laxmi Bank

अक्षयले लिने पारिश्रमिककै रेटमा चलचित्रका अन्य खर्च भने पुग्नेछ । चलचचित्रको बजेट १ सय ५० करोड छुट्टाइएको जनाइएको छ ।

चलचित्रका लागि डिजिटल र विभिन्न माध्यमबाट प्रदर्शनका लागि अग्रिम ९० करोड हात परिसकेको छ । निर्माण टीम बाँकी बजेट रिकभरका लागि थियटरमा निर्भर रहनेछ

अक्षयका पछिल्ला अधिकांश चलचित्रले थियटरबाट २ सयभन्दा धेरै करोड हात पारिरहेका छन् । यो चलचित्र कहिलेदेखि छायांकनमा जान्छ, त्यो भने अहिले निर्णय भइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x