×

NMB BANK
NIC ASIA

जाँड खाएर बुढासुब्बाका सञ्चालकले ओएसआरका सञ्चालकलाई थर्काएपछि ...

मंसिर ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

१५ वर्षअघिको विषयलाई लिएर डिजिटल भिडियो निर्माता कम्पनी ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले बुढासुब्बा डिजिटलका सञ्चालक नवराज गिरीविरुद्ध अपराध महाशाखामा उजुरी दिएका छन् ।
 
१५ वर्षअघि मलेसियामा भएको १५ लाख रुपैयाँको लेनदेनको विषयलाई लिएर गिरीले अग्रवाललाइ फोनमा अपशब्द बोलेपछि उनले फोन कुराकानीको रेकर्डसहित अपराध महाशाखामा उजुरी हालेका थिए ।

Muktinath Bank

अग्रवालको उजुरीपछि अपराध महाशाखामा उपस्थित अग्रवाल–गिरीबीच आगामी दिनमा यस्ता कुरा नहुने भन्दै मिलापत्र भएको अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हिजो केही कलाकारको बीचमा आगामी दिनमा यस्तो गल्ती नहुने बताएपछि मिलापत्र भएको छ,’ एसएसपी थापाले लोकान्तरसँग भने, ‘उहाँहरूले साथीभाइ भएको एकआपसमा माफी मागेपछि मिलापत्र भएको हो ।’


Advertisment
Nabil box
Kumari

महाशाखाका एक अधिकृतका अनुसार पुरानो विषयलाई उठाएर बुढासुब्बा डिजिटलका सञ्चालक नवराज गिरीले मादक पदार्थ (रक्सी) खाएर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाललाई जथाभावी गालीगलौज गरेका थिए । गिरीले गरेको गालीगलौजको फोन रेकर्डसहित अग्रवाल महाशाखामा उजुरी दिएका थिए ।

Vianet communication
Laxmi Bank

कलाकर्मीहरू रविन्द्र बानियाँ, मिलन चाम्स, धिरेन शाक्यको मध्यस्ततामा मिलापत्र भएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

१५ वर्षअघि कतारमा भएको सांगीतिक कार्यक्रममा अग्रवालले गिरीलाई १५ लाख रुपैयाँ दिन बाँकी भएको विषयमा विवाद भएको थियो । प्रतिस्पर्धामा रहेका दुवै कम्पनीका सञ्चालकबीच विगत १५ वर्षदेखि बोलचाल नै बन्द थियो । त्यसअघि अति मिल्ने साथी रहेका उनीहरूले सँगसँगै संगीत उद्योगका लागेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x