×

NMB BANK
NIC ASIA

छैठौं इन्द्रिय के हो ? यसलाई कसरी सक्रिय पार्ने ?

मंसिर १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सिक्स्थ सेन्स वा छैठौं इन्द्रियका बारेमा तपाईंले अवश्यै सुन्नुभएको होला । हुन त हाम्रो शरीरमा पाँच इन्द्रिय हुन्छन् : आँखा, नाक, जिभ्रो, कान र छाला । 

Sagarmatha Cement
Muktinath Bank

तर यीबाहेक अर्को एउटा इन्द्रिय पनि हुन्छ । त्यो देखिन्न, त्यसलाई अनुभव मात्र गर्न सकिन्छ । यसलाई छैठौं इन्द्रिय भनिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंलाई कतिपय अवसरमा घटनाको आभास पहिले नै भएको अनुभव भएको होला । यो हाम्रो छैठौं इन्द्रियको कमाल हो । 


Advertisment
Nabil box
Kumari

वैज्ञानिकहरूका अनुसार, छैठौं इन्द्रिय हरेक मनुष्यमा हुन्छ र यो मानसिक चेतनासँग जोडिएको प्रक्रिया हो । यसैको माध्यमले व्यक्तिले भविष्मा हुने घटनाको पूर्वाभास पाउँछ । यस्तो पूर्वाभासको संकेत सपनामा आउन सक्छ । 

Vianet communication
Laxmi Bank

हाम्रो शिरको तल्लो भागमा एउटा कोमल छिद्र हुन्छ । त्यहाँबाट सुषुम्ना नाडी मेरुदण्ड हुँदै मूलाधारसम्म पुग्छ । यही सुषुम्ना नाडी सात चक्र र छैठौं इन्द्रियको केन्द्र मानिएको छ । 

साधारणतया यो इन्द्रिय शिथिल अवस्थामा रहन्छ तर यसलाई अनेक तरिकाले जागृत गर्न सकिन्छ । यसलाई नियन्त्रण गर्न सक्ने मानिसले भविष्यमा हुने घटनाको पूर्वाभास पाउँछ । 

छैठौं इन्द्रियको सहायताले हामी अर्काको मनमा भएको कुरा पनि पत्ता लगाउन सक्छौं र धेरै टाढा बसेको मानिसको बोली पनि सुन्न सक्छौं । कुनै व्यक्तिको सिक्स्थ सेन्स पूरै एक्टिभेट भएमा उसले संसारको सबै कुरा थाहा पाउँछ र
उसमा अनन्त क्षमताको विकास हुन्छ । 

छैठौं इन्द्रिय सक्रिय पार्नका लागि प्राणायाम, ध्यान, त्राटक क्रिया, योगनिद्रा लगायतका उपाय अपनाउन सकिन्छ । निरन्तर अभ्यास पछि मात्र छैठौं इन्द्रिय जागृत हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x