×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

छैठौं इन्द्रिय के हो ? यसलाई कसरी सक्रिय पार्ने ?

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

सिक्स्थ सेन्स वा छैठौं इन्द्रियका बारेमा तपाईंले अवश्यै सुन्नुभएको होला । हुन त हाम्रो शरीरमा पाँच इन्द्रिय हुन्छन् : आँखा, नाक, जिभ्रो, कान र छाला । 

Sanima Bank
morang Auto yamaha

तर यीबाहेक अर्को एउटा इन्द्रिय पनि हुन्छ । त्यो देखिन्न, त्यसलाई अनुभव मात्र गर्न सकिन्छ । यसलाई छैठौं इन्द्रिय भनिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

तपाईंलाई कतिपय अवसरमा घटनाको आभास पहिले नै भएको अनुभव भएको होला । यो हाम्रो छैठौं इन्द्रियको कमाल हो । 

वैज्ञानिकहरूका अनुसार, छैठौं इन्द्रिय हरेक मनुष्यमा हुन्छ र यो मानसिक चेतनासँग जोडिएको प्रक्रिया हो । यसैको माध्यमले व्यक्तिले भविष्मा हुने घटनाको पूर्वाभास पाउँछ । यस्तो पूर्वाभासको संकेत सपनामा आउन सक्छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

हाम्रो शिरको तल्लो भागमा एउटा कोमल छिद्र हुन्छ । त्यहाँबाट सुषुम्ना नाडी मेरुदण्ड हुँदै मूलाधारसम्म पुग्छ । यही सुषुम्ना नाडी सात चक्र र छैठौं इन्द्रियको केन्द्र मानिएको छ । 

साधारणतया यो इन्द्रिय शिथिल अवस्थामा रहन्छ तर यसलाई अनेक तरिकाले जागृत गर्न सकिन्छ । यसलाई नियन्त्रण गर्न सक्ने मानिसले भविष्यमा हुने घटनाको पूर्वाभास पाउँछ । 

छैठौं इन्द्रियको सहायताले हामी अर्काको मनमा भएको कुरा पनि पत्ता लगाउन सक्छौं र धेरै टाढा बसेको मानिसको बोली पनि सुन्न सक्छौं । कुनै व्यक्तिको सिक्स्थ सेन्स पूरै एक्टिभेट भएमा उसले संसारको सबै कुरा थाहा पाउँछ र
उसमा अनन्त क्षमताको विकास हुन्छ । 

छैठौं इन्द्रिय सक्रिय पार्नका लागि प्राणायाम, ध्यान, त्राटक क्रिया, योगनिद्रा लगायतका उपाय अपनाउन सकिन्छ । निरन्तर अभ्यास पछि मात्र छैठौं इन्द्रिय जागृत हुन्छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १, २०७८

माघे संक्रान्तिको अवसरमा शनिवार भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ । घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन शनिवार भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति...

माघ ३, २०७८

वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एकमहिने अवधिलाई विशेषरुपमा छुट्याइएको छ ।  पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एकमहिने अवधिमा मुलुकका विभिन्न शक्तिपीठको पूजाआरा...

माघ १, २०७८

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्था...

माघ ४, २०७८

२०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।  आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्श...

माघ १, २०७८

हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्...

माघ १, २०७८

पुसको अन्तिम दिनदेखि थारु बस्तीमा माघ तथा माघी पर्वको उल्लास छाएको छ । कोरोना महामारीका कारण प्रशासनले जारी गरेको लकडाउनबीच पर्वको रौनक बढेको हो । थारु बस्तीहरू माघी सम्बन्धी गीतहरूले गुञ्जयमान छन् । मा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...