×

NMB BANK
NIC ASIA

‘रहस्यमय’ गुफा, बाहिर निस्कन मुस्किल !

मंसिर ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको मेघालयमा एउटा यस्तो गुफा छ,  रहस्यमय तरिकाको।  वैज्ञानिकहरुले सन् २०१६ मा पत्ता लगाएको उक्त गुफा बालुवा र पत्थरको  विश्वमा सबैभन्दा लामो रहेको मानिन्छ।

Sagarmatha Cement
Muktinath Bank

 भयावह देखिने यो गुफामा अचम्मको प्रवेशद्वार छ, जो कुनै भूलभुलैया भन्दा कम छैन। गुफाभित्र एक पटक पसेपछि बाहिर निस्कन पनि मुस्किल हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो गुफाको नाम हो,  क्रेम पूरी। २४.५ किलोमिटर लामो यो गुफा सर्वाधिक वर्षाका लागि चर्चित मासिनरामको हरीभरी वादियोमा १३ वर्ग किलोमिटरमा फैलिएको छ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

 यो गुफाको खोज करीब ३० वैज्ञानिकहरुको एउटा टीमले गरेको थियो। जसमा भूवैज्ञानिक, जलवैज्ञानिक, जीववैज्ञानिक र पुरात्तवविद सहभागी थिए।
बीबीसीका अनुसार यो गुफाभित्र आपसमा जोडिएका सयौँ बाटाहरु छन्, जुन चक्रव्यूह जस्तै देखिन्छ।

यसको आकृति बिल्कुलै फरक देखिने गरेको बताइन्छ। यहाँ प्रचुर मात्रामा जीव, कछुवा, माछा, गोही र चमेरो पनि छन्।
यो गुफाको तापक्रम १६।१७ डिग्री सेल्सियसको आसपास हुन्छ, बाहिरको तापक्रममा जतिसुकै उतारचढाव होस्। यहाँ अक्सिजनको कुनै कमी छैन,  किन कि ससाना दरार र दुई वटा प्रवेशद्वार छन्। -एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x