कात्तिक १८, २०७८
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको उत्तर प्रदेशको रामपुरमा मायापिरतीको अनौठो घटना सार्वजनिक भएको छ ।
आधी रात एक प्रेमी आफ्नी प्रेमिकालाई भेट्न उसको घर पुगेको थियो । प्रेमिकाको परिवारले युवकलाई कोठामा बन्द गरेर रातभरि कुटपिट गरे ।
भोलिपल्ट बिहान उनीहरूले युवकलाई कोठाबाट निकालेर प्रहरीसमक्ष सुम्पिए ।
तर मुद्दामामिला हुँदा झन्झट आइलाग्ला भनी युवक र युवतीको परिवारबीच सम्झौता गराइयो । रातभरि पिटाइ खाएको युवक भोलिपल्ट साँझ त्यही घरको ज्वाइँ बन्यो ।
सुमाली गाउँमा घटना भएको हो । प्रेम सिंह नामक युवक लक्ष्मी नामक प्रेमिकालाई भेट्न लगभग मध्यरातमा उसको घर पुगेको थियो ।
लक्ष्मीको परिवारका मानिसले सर्याकसुरुक सुनेपछि उठेर हेरे । बिरालोको चालमा लुसुक्क लक्ष्मीको कोठामा पुग्दा उनीहरूले प्रेमलाई देखे । प्रेमले केही गर्नुअघि नै लक्ष्मीको परिवारका मानिले उनलाई पाता कसेर कुटपिट गर्न थाले।
हल्लाखल्ला भएपछि छिमेकीहरू पनि आएर अनि सबै मिलेर प्रेमलाई ठटाउन थाले ।
भोलिपल्ट प्रेमलाई प्रहरी चौकी लगियो । प्रेमका आमाबुवा पनि चौकी आइपुगे । प्रहरी अधीक्षक अरुण कुमार सिंहले सबैलाई सँगै राखेर कुराकानी गराए ।
त्यसपछि युवक र युवती दुवै पक्षले विवाह गराउनु उचित हुने निष्कर्ष निकाले । अनि अजीमनगर क्षेत्रमा रहेको सानो मन्दिरमा उनीहरूको विवाह भयो ।
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...