×

NMB BANK
NIC ASIA

ओएसआर डिजिटलका सञ्चालक अग्रवाल भन्छन्– बुढासुब्बाका सञ्चालक गिरीसँग १५ लाख लेनदेन भएकै छैन !

मंसिर ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यसअघि प्रकाशित समाचार ‘जाँड खाएर बुढासुब्बाका सञ्चालकले ओएसआरका सञ्चालकलाई थर्काएपछि’ शीर्षकको समाचारमा ‘१५ वर्षअघि मलेसियामा भएको रु. १५ लाखको लेनदेनको विषयमा भएको विवाद’ लगायतका केही तथ्यहरूमा सत्यता नरहेको भन्दै ओएसआर डिजिटलका सञ्जालक ओमप्रकाश अग्रवालले खण्डन  गरेका छन् । 

Muktinath Bank

नवराज गिरीलाई १५ लाख दिन बाँकी नरहेको अग्रवालको भनाइ छ । उनले भनेका छन्, ‘यस अनलाइन पत्रिकाले १५ लाख दिन बाँकी भनी समाचार प्रकाशित गरेकोले निजलाई मैले १५ वर्ष अगाडि १५ लाख लिएको पनि छैन, निजसँग १५ लाख मैले निज नवराज गिरीलाई तिर्नुपर्ने आशयको समाचार झुटो रहेकोले समाचार खण्डन गरी पुनः प्रकाशित गरिपाऊँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरले आफ्नो स्रोत प्रयोग गरी उक्त समाचार प्रकाशन गरेकोमा स्रोतप्रति विश्वस्त छ । 


Advertisment
Nabil box
Kumari

अग्रवालको खण्डन पत्र :

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x