×

NMB BANK
NIC ASIA

पार्टी फुट्दैन, सरकार परिवर्तन हुनसक्छ : भीम रावल

मंसिर ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले कसैले भन्दैमा पार्टी नफुट्ने बताएका छन् ।

Muktinath Bank

आइतबार धनगढीमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भने,‘पार्टी कुनै हालतमा फुट्दैन,बरु सरकार परिवर्तन हुन्छ । भदौ २६ गतेको स्थायी कमिटी बैठकले सङ्घीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय गरेको छ । अबको केही समयमै सरकार परिवर्तन हुन्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भागबण्डामा नभई आवश्यकताका आधारमा  सरकार फेरबदलको निर्णय गरिएको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवै पार्टी फुटाउने योजनामा नरहेको स्पष्ट पारे । रावलले पार्टी अध्यक्षहरू विधि प्रणालीबाट चल्नु पर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

पार्टी विधि र जनताको चाहाना अनुसार चल्न सकेको छैन,नेता रावलले भने,‘यही कारणले पार्टीभित्र अहिले पार्टीभित्र अन्तर विरोध चर्किएको हो । उनले अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नै धारणा अगाडि सारेको बताए । उनले भने,‘अध्यक्ष द्वयका जुन पत्रचारहरु भएका छन, त्यस सम्बन्धमा थप कुरा राख्ने भनेका छन त्यो ठिक छ ।’

तर हामीले पनि आ–आफ्ना धारणा राख्न पाउनु पर्ने बताए । कमिटीको बैठक राखेपछि आफ्ना धारणा राख्न पाउनु पर्ने हाम्रो पनि अधिकार छ । यस्तै उनले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी समेत गरेका छन् ।

उनले भने,‘यो पार्टी कुनै माटोको हाँडी होइन जो कुनै व्यक्तिले लट्ठीले हानेर फुट्यो भन्ने बित्तिकै फुट्ने, यो पार्टी कुनै कमजोर आधारमा बनेको पार्टी होइन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x