×

X
Nic Asia
Marvel
Khukuri

आँखालाई स्वस्थ राख्न भए पनि दिनमा एकपटक रुनुहोस् !

काठमाडाैं | कात्तिक १६, २०७७

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

आधुनिक जीवनशैलीले जन्म दिएका स्वास्थ्य समस्या मध्ये आँखाको दृष्टि कम हुँदै जानु पनि एक हो। जसको प्रमुख कारण हो आँखा सुख्खा हुँदै जानु हो । तपाईलाई यो जानेर अचम्म लाग्दा कि आँखालाई स्वस्थ राख्न आँखामा आँसु हुनु जरुरी हुन्छ।

DHARA
LAxmi BAnk

आँखामा रहेको लेक्रिमल ग्ल्याण्ड नामक तत्वले आँसु बनाउने काम गर् । खासमा आँसु हाम्रो आँखाका लागि भगवानबाट प्राप्त मोस्चराइजर हो। आँखालाई स्वस्थ राख्नु आँसुको महत्वपूर्ण भूमिका हुन्छ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तपाईलाई यो पनि थाहा नहोला कि आँसुबाटै आँखाले पोषक तत्व प्राप्त गर्छ। साथै आँखामा रहेको फोहर पदार्थ हटाउन पनि आँसुको जरुरत पर्छ। आँसुको माध्यमबाट आँखालाई अक्सिजन पनि प्राप्त हुन्छ।

आँसुमा हुने एन्जाइमले आँखामा हुने इन्फेक्सनबाट बचाउँछ। आँखाबाट आँसु निस्कनु एक स्वभाविक प्रक्रिया पनि हो। तर कहिलेकाँही हाम्रो आँखामा सुख्खापन आउँछ। जसले गर्दा आँखामा जलन हुन्छ। यस्तोमा आँखामा इन्फेक्सन पनि हुन सक्छ।


Advertisment
Bizbazar
Saurya island

लामो समयसम्म एसीमा बस्दा, धेरै समस कम्प्युटरमा काम गर्दा, कन्ट्याक्ट लेन्सको प्रयोग गर्दा र बद्लिँदो मौसमका कारण आँखामा सुख्खापन आउने समस्या हुन्छ। सडक लगायत धुलो धुँवा हुने ठाउँमा काम गर्ने व्यक्तिको आँखामा पनि सुख्खापन आउन सक्छ।

यस्तो अवस्थामा आँखालाई जोगाउनु महत्वपूर्ण हुन्छ। किनकी आँखा मात्रै यस्तो बस्तु हो जसले तपाईलाई संसार देखाउँछ।

Vianet communication
IME BANK INNEWS

कम्प्युटरमा काम गर्ने गर्नुहुन्छ भने हरेक एक घन्टाको अन्तरालमा दुई मिनेटका लागि आफ्नो आँखा बन्द गर्नुहोस्। यदि कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुन्छ भने त्यसलाई नियमित रुपमा राम्रोसँग सफा गर्ने गर्नुहोस्। कुनै औषधिले आँखामा असर पुर्याउँछ। त्यसैले त्यसबारे राम्ररी बुझेर मात्रै औषधि सेवन गर्नुहोस्।

आफ्नो भोजनमा यस्ता चीज सामिल गर्नुहोस् जसमा एन्टी अक्सिडेन्ट र भिटामिन ‘ए’ भरपूर मात्रामा होस्। यसका लागि सुन्तला, मेवा, आँप, कागती, टमाटर आदिको सेवन गर्नु फाइदाजनक हुन्छ।

यसका अलवा आँखालाई स्वस्थ राख्न आँखामा आँसु हुनु जरुरी हुन्छ । त्यसका लागि कम्तिमा पनि दिनमा एक पटक रुनुहोस्। 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

दूध र दही सजिलै जहाँ पनि पाइने खानेकुरा हुन् । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ ।  दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरिय...

असोज १६, २०७९

लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअ...

असोज १७, २०७९

शारीरिक श्रमको कमी, तनाव, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखाइको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् ।  जसले गर्दा तपाईंको काम प्रभावित हुन सक्छ भने समयमै वास्ता ग...

असोज १७, २०७९

हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । खानाला...

असोज १६, २०७९

काभ्रेपलान्चोकको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ३ हजार ७०० ज्येष्ठ नागरिकको बीमा गर्न अभियान सञ्चालन गरेको छ ।  निःशुल्क ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाको १२ वडामा अभिक...

असोज १६, २०७९

अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।  गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालल...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x