मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
आधुनिक जीवनशैलीले जन्म दिएका स्वास्थ्य समस्या मध्ये आँखाको दृष्टि कम हुँदै जानु पनि एक हो। जसको प्रमुख कारण हो आँखा सुख्खा हुँदै जानु हो । तपाईलाई यो जानेर अचम्म लाग्दा कि आँखालाई स्वस्थ राख्न आँखामा आँसु हुनु जरुरी हुन्छ।
आँखामा रहेको लेक्रिमल ग्ल्याण्ड नामक तत्वले आँसु बनाउने काम गर् । खासमा आँसु हाम्रो आँखाका लागि भगवानबाट प्राप्त मोस्चराइजर हो। आँखालाई स्वस्थ राख्नु आँसुको महत्वपूर्ण भूमिका हुन्छ।
तपाईलाई यो पनि थाहा नहोला कि आँसुबाटै आँखाले पोषक तत्व प्राप्त गर्छ। साथै आँखामा रहेको फोहर पदार्थ हटाउन पनि आँसुको जरुरत पर्छ। आँसुको माध्यमबाट आँखालाई अक्सिजन पनि प्राप्त हुन्छ।
आँसुमा हुने एन्जाइमले आँखामा हुने इन्फेक्सनबाट बचाउँछ। आँखाबाट आँसु निस्कनु एक स्वभाविक प्रक्रिया पनि हो। तर कहिलेकाँही हाम्रो आँखामा सुख्खापन आउँछ। जसले गर्दा आँखामा जलन हुन्छ। यस्तोमा आँखामा इन्फेक्सन पनि हुन सक्छ।
लामो समयसम्म एसीमा बस्दा, धेरै समस कम्प्युटरमा काम गर्दा, कन्ट्याक्ट लेन्सको प्रयोग गर्दा र बद्लिँदो मौसमका कारण आँखामा सुख्खापन आउने समस्या हुन्छ। सडक लगायत धुलो धुँवा हुने ठाउँमा काम गर्ने व्यक्तिको आँखामा पनि सुख्खापन आउन सक्छ।
यस्तो अवस्थामा आँखालाई जोगाउनु महत्वपूर्ण हुन्छ। किनकी आँखा मात्रै यस्तो बस्तु हो जसले तपाईलाई संसार देखाउँछ।
कम्प्युटरमा काम गर्ने गर्नुहुन्छ भने हरेक एक घन्टाको अन्तरालमा दुई मिनेटका लागि आफ्नो आँखा बन्द गर्नुहोस्। यदि कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुन्छ भने त्यसलाई नियमित रुपमा राम्रोसँग सफा गर्ने गर्नुहोस्। कुनै औषधिले आँखामा असर पुर्याउँछ। त्यसैले त्यसबारे राम्ररी बुझेर मात्रै औषधि सेवन गर्नुहोस्।
आफ्नो भोजनमा यस्ता चीज सामिल गर्नुहोस् जसमा एन्टी अक्सिडेन्ट र भिटामिन ‘ए’ भरपूर मात्रामा होस्। यसका लागि सुन्तला, मेवा, आँप, कागती, टमाटर आदिको सेवन गर्नु फाइदाजनक हुन्छ।
यसका अलवा आँखालाई स्वस्थ राख्न आँखामा आँसु हुनु जरुरी हुन्छ । त्यसका लागि कम्तिमा पनि दिनमा एक पटक रुनुहोस्।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...