×

NMB BANK
NIC ASIA

चीनमा अब कोही पनि छैन अतिगरीब

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनको दक्षिणपश्चिममा रहेको गुइचो प्रान्तका अन्तिम नौवटा गरीब काउन्टीहरूलाई सोमवार देशको गरीबीको सूचीबाट हटाइएको छ । 

Muktinath Bank

यससँगै चीनले आफैंले तोकेको म्यादभन्दा एक महिनाअगावै निरपेक्ष गरीबी अन्त्य गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको सरकारी टेलिभिजन सीजीटीएनका अनुसार, अघिल्लो साता अधिकारीहरूले व्यापक निरीक्षण गरेर गरीबीले ग्रस्त काउन्टीहरूमा निरपेक्ष गरीबी अन्त्य भएको घोषणा गरे । 


Advertisment
Nabil box
Kumari

तिनमा सिन्च्याङ उइगुर स्वायत्त क्षेत्र, निङसिया हुइ स्वायत्त क्षेत्र, क्वाङ्सी च्वाङ स्वायत्त क्षेत्र, युन्नान प्रान्त, सिचुआन प्रान्त र गान्सु प्रान्त रहेका छन् । निरपेक्ष गरीबीविरुद्धको विजय घोषणा गर्नका लागि गुइचोको अन्तिम प्रान्तीय क्षेत्र थियो । 

Vianet communication
Laxmi Bank

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०२० को अन्त्यसम्ममा देशको गरीबी अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको थियो । चीनमा गरीबीको रेखाको मानक प्रतिवर्ष २३ सय युआन अर्थात् दिनको एक डलरभन्दा कममा गुजारा गर्नुपर्ने स्थितिलाई मानिएको छ । 

यस आठ वर्षको अवधिमा चीनले लगभग १० करोड मानिसलाई गरीबीको रेखाबाट माथि उठाएको छ । 

चीनको तथ्यांक विभागले दिएको आँकडाअनुसार, सन् २०१२ मा ९ करोड ८९ लाख मानिस गरीब रहेकोमा अहिले त्यो शून्यमा झरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x