लोकगायक नवीन पौडेलको ‘लेउ खुकुरी लेउ’ सार्वजनिक

लोकगायक नवीन पौडेलको ‘लेउ खुकुरी लेउ’ गीत सार्वजनिक भएको छ ।

यूट्युबमा सार्वजनिक गीतमा पौडेलकै शब्द, संगीत र स्वर रहेको छ । केशब बडूले एरेन्ज गरेको गीतको भिडियो विष्णु भट्टराईले तयार गरेका छन् ।


Advertisement

भिडियोको अभिनयमा नवीन पौडेल, विष्णु भट्टराई, स्वीकृति पौडेल, पुष्पराज बराल, कृष्ण बास्तोला, कल्पना पाण्डे, धनराज पौडेल, प्रविन पौडेल लगायत छन् । 

सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृति संरक्षणमा गरिमा विकास बैंक, भैरव ग्रूप बुटवल, स्टार अटो इन्टप्राइजेज लैनचौर र पूजा प्लास्टिक उद्योग तिलोत्तमाले साथ दिएका पौडेलले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्