×

NMB BANK
NIC ASIA

ट्विटरले ब्लु टिक पुनः ल्याउने

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ट्विटरले आधिकारिक अकाउन्टको पहिचान दिने ब्लु टिक शुरू गर्दा त्यसलाई निकै ठूलो उपलब्धि मानिएको थियो । 

Muktinath Bank

आधिकारिकता दिलाउने ब्लु टिकलाई मानिसहरूले सम्मानका रूपमा लिने गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यसमा विवाद पनि आएपछि ट्विटरले सन् २०१७ मा यसलाई निरन्तरता दिएन । अब फेरि यसलाई ब्युँताउने ट्विटरले घोषणा गरेको छ । 
 


Advertisment
Nabil box
Kumari

ट्विटरले निर्देशिका जारी गरेर ६ प्रकारका अकाउन्टलाई मात्र ब्लु टिक दिने बताएको छ । त्यसमा सरकारी अधिकारी, ब्रान्ड र गैरनाफामूलक संस्था, समाचार संस्था, मनोरञ्जन, खेलकुद र अभियन्ताहरू पर्नेछन् । ट्विटरले यी ५ वटै क्याटेगोरीका लागि क्राइटेरिया पनि विस्तृत रूपमा प्रस्तुत गरेको छ । 
 

Vianet communication
Laxmi Bank

भेरिफिकेसनका लागि निवेदन दिने अकाउन्टमा प्रोफाइल नेम, बायो, प्रोफाइल र ब्यानर इमेज पूरा हुनुपर्छ । यो सक्रिय रूपमा सञ्चालन गरिएको हुनुपर्छ । अकाउन्टमा कन्फर्म गरिएको इमेल एड्रेस वा फोन नम्बर हुनुपर्छ र यसले विगत ६ महिनामा ट्विटरको नियम उल्लंघन गरेकोमा १२ घन्टा वा सात दिनको लकआउट सजाय नबेहोरेको हुनुपर्छ । 

कुनै अकाउन्टहरू ब्लु ब्याजका लागि अयोग्य रहेको ट्विटरले स्पष्ट पारेको छ । यसमा प्यारोडी, न्युजफीड, कमेन्टरी र फ्यान अकाउन्ट छन् । यसबाहेक घरपालुवा जनावर र काल्पनिक पात्रको नाम भएको अकाउन्टले पनि ब्लु टिक पाउने छैन यद्यपि भेरिफाइड कम्पनी, ब्रान्ड वा संस्था वा भेरिफाइड मनोरञ्जन कम्पनीसँग सीधै संलग्न भएकालाई यसमा छुट छ । 
 

फलोअर किन्ने वा बेच्ने अनि हानिकारक गतिविधि गर्ने र घृणास्पद सामग्री राख्ने अकाउन्टहरू पनि ब्लु टिकका लागि अयोग्य ठहरिनेछन् । 

नयाँ भेरिफाइड अकाउन्टहरू कहिलेदेखि शुरू गरिने भनी ट्विटरले पुष्टि गरेको छैन तर सन् २०२१ को आरम्भतिरै यसलाई ल्याउने बताएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x