×

NMB BANK
NIC ASIA

मानिसलाई बाघले आक्रमण गरेर खाल्डोमा धकेलेपछि (भिडियो)

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको तेजपुर शहरमा एक बाघले एक व्यक्तिलाई आक्रमण गरेर १५ फीट गहिरो खाडलमा धकेलिदिएको छ ।

Muktinath Bank

निकुञ्जबाट भागेको बंगाल टाइगरले दर्जनौं मानिसमाथि आक्रमण गरेको थियो । उसले दुईजनालाई घाइते पनि बनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाघबाट भागिरहेको मानिसलाई उफ्रेर आक्रमण गरेको भिडियो फूटेज सार्वजनिक भएको छ । उक्त व्यक्ति र बाघ दुवै खाल्डोमा पसेका थिए भने अन्उ मानिस भागेका थिए । 
 


Advertisment
Nabil box
Kumari

पशुचिकित्सक तथा वन अधिकारीहरूले बाघलाई सुई हानेर बेहोश पार्न खोजेका थिए । तर खुला ठाउँमा सुई हान्दा बाघले अरूलाई आक्रमण गर्ने भय थियो । 

Vianet communication
Laxmi Bank

बुधवार बिहानसम्म पनि उक्त बाघ खुलै घुमिरहेको विश्वास गरिएको छ । 

वन अधिकारी पी शिवकुमारले बाघलाई शान्त बनाउन र आवश्यक परेमा हटाउन एक टोली तयारी अवस्थामा रहेको बताए । 

‘बाघ कुनै भवनमा अड्कियो भने सुई लगाएर बेहोश पार्न सजिलो हुन्छ,’ उनले भने । ‘तर ऊ खुला घुमिरहँदा बेहोश बनाउन गाह्रो पर्छ । सुई लागेपछि बाघ भाग्न सक्छ र अरू मानिसलाई आक्रमण गर्न सक्छ ।’

बाघ कि त काजीरंगा राष्ट्रिय निकुञ्ज कि त नामेरी वन्यजन्तु आरक्षबाट भागेको हुन सक्ने अधिकारीहरूले बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x