×

NMB BANK
NIC ASIA

स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच बुधवार ४ बुँदे सहमति भए पनि बिहीवार समेत बर्दिबासमा विरोध प्रदर्शन जारी छ ।

Muktinath Bank

स्थानीय ६ वर्षीया बालिकाको हत्या र आन्दोलनमा रहेका सञ्जय न्यौपानेको मृत्युपछि बर्दिबासमा आक्रोश बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्ता समितिका सदस्यहरू गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर लिखित सम्झौता कार्यान्वयन गराउन काठमाडौं लागेका बेला बर्दिबासको सडकमा बिहीवार पनि प्रदर्शनकारीहरू देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

‘हाम्रो आन्दोलन जारी छ, छोरीलाई सुरक्षा गर, छोरी मार्न पाइँदैन, बलात्कारीलाई फाँसी दे’ लगायतका माग राखेर प्रदर्शन जारी राखिएको छ । ‘हामीलाई न्याय चाहियो, ढूंगामुढा गर्दैनौं, गोली ठोक्न पाइँदैन’ भनेर नाराबाजी गर्दै प्रदर्शनकारीहरू बर्दिबासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका छन् । 

Vianet communication
Laxmi Bank

सर्वदलीय वार्ता समितिका संयोजक चिरञ्जीवी हमालका अनुसार आफूहरू बुधवार भएको लिखित सहमतिको पालना गराउनका लागि काठमाडौं गइरहेको बेला बलिरहेको आगोमा आगो ताप्न केही मानिसले आन्दोलन जारी राखेको बताएका छन् । ‘आज गृहमन्त्रीज्यूसँग भेट्न समय पाएका छौं,’ हमालले भने, ‘मृतकलाई शहीद घोषणा गर्ने, घटनाको छानबिन समिति गठन गर्ने, घाइतेको उपचार खर्च तथा मृतक परिवारलाई क्षतिपूर्ति सहितको कार्यान्वयनका लागि काठमाडौं गइरहेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x