यो हाे विश्‍वकै सबैभन्दा लामो कार, छन् यस्ता विशेषता

विश्‍वमा धेरै कम्पनीले विभिन्‍न आकारमा कार बनाएका छन्।

कारहरु विश्‍व बजारमा आफ्नै प्रकारको छाप छोडेको छ। तर संसारमा एउटा यस्तो पनि मानिस छ जसले विश्‍वकै सबैभन्दा लामो कार बनाएका छन्। 


Advertisement

क्यालिफोर्नियाका कस्टम कार गुरु जे आहर्बर्गले अहिलेसम्मकै सबैभन्दा लामो कार बनाएका हुन्।यो मेहनत साथ बनाएको कारकै कारण उनी विश्‍वभर चर्चामा छन्।

उनले बनाएको कारको लम्बाई ११० फिट रहेको छ। यो कारको नाम उनले द अमेरिकन ड्रिम राखेका छन्। 


Advertisement

२४ टायर रहेको यो कारको पछाडिको भागमा हेलिकप्टर समेत राख्न मिल्छ । कारलाई आरामदायी बनाउन कार भित्र एसी जडान गरिएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्