चीनका रक्षा मन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् ।
एक दिने भ्रमणमा आएका रक्षामन्त्री फङ्हे राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट्ने समय तालिका छन् ।
आज विहान १०ः३० मा विमानस्थलमा उत्रिएका छन् । उनी लगत्तै चिनियाँ राजदूतावास गएका छन् ।
भारतीय सचिव हर्षवद्र्धन श्रृंगला नेपालको २ दिने सचिवस्तरिय भ्रमण सकिए लगत्तै आउनका लागेका चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
लोकान्तर संवाददाता