×

NMB BANK
NIC ASIA

जाडोमा मम्फली बदाम खानु स्वास्थ्यका लागि हितकर, यी हुन् फाइदा

माघ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जाडो महिना लागेपछि घाम ताप्दै मम्फली बदाम खाएको दृश्य धेरै देख्न पाइन्छ । 

Muktinath Bank

बदाम प्रोटीन र फाइबरको भण्डार हो । यसलाई गरीबहरूको काजु पनि भनिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा एन्टीअक्सिडेन्ट्स, भिटामिन, म्याग्नेसियम, म्याग्निज, क्याल्सियम र बिटा क्यारोटिन जस्ता गुणहरू उपलब्ध छन् । यी सबै तत्त्वले शरीरलाई पोषण दिन्छन् र चिसोको प्रभावबाट बचाउँछन् । 


Advertisment
Nabil box
Kumari

बदाममा भएको म्याग्निजले हाडभित्र क्याल्सियमको अवशोषण प्रक्रियालाई तीव्र बनाउँछ । यसले हाड बलियो हुन्छ । 
 

Vianet communication
Laxmi Bank

म्याग्निजले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ । शरीरमा चिनीको स्तर सन्तुलनमा राख्न यसले सहायता गर्छ । 

बदाम खाँदा शरीरमा चिसोको असर पर्न पाउँदैन । रोगप्रतिरोधक क्षमता बढाएर यसले रुघाखोकी फैलाउने भाइरसको प्रभावबाट यसले रोक्छ । 

जाडोमा खोकी लाग्नु सामान्य कुरा हो । दिनदिनै दुई मुट्ठी बदाम खानुभयो भने खोकी लाग्न पाउँदैन । तर खोकी लागेको बेलामा चाहिँ बदाम खानुहुँदैन । ठीक भइसकेपछि मात्र खानुपर्छ । 

जाडोमा हृदयघात र ब्रेन ह्यामरेजका केसहरू अत्यधिक आउँछन् । तर बदामको नियमित सेवनले यी रोगहरूलाई नियन्त्रणमा राख्छ । 

शरीरलाई तातो बनाउने क्षमता बदाममा हुन्छ । अनि यसमा भएको मोनोअनस्याचुरेटेड फ्याटी एसिडले शरीरको खराब कोलेस्ट्रोललाई घटाएर राम्रो कोलेस्ट्रोल बढाउने काम गर्छ । 

बदामले शरीरको मेटाबोलिजम र मांसपेशीलाई पनि सन्तुलनमा राख्छ । यसमा भएको बिटा क्यारोटिनले प्रत्येक कोशिकामा रक्तप्रवाह सुनिश्चित गर्छ । यसले गर्दा छालामा आर्द्रता कायम रहन्छ र छाला निरोगी हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x