×

NMB BANK
NIC ASIA

सबैभन्दा धेरै सुन भएको देश हो अमेरिका, नेपालमा कति छ ?

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुन सम्पन्नताको प्रतीक हो । कतिपयको दिमागमा संसारमा कति सुन छ ? त्यसको कति प्रतिशत नेपालमा छ भन्ने प्रश्न आउन सक्छ । अहिले नेपालमा सुनको मूल्य हालसम्मकै उच्च छ ।

Sagarmatha Cement
Muktinath Bank

विश्व सुन परिषद ‘वर्ल्ड गोल्ड काउन्सिल’का अनुसार हालसम्म विश्वमा १ लाख ९० हजार ४० मेट्रिक टन सुन निकालिएको छ । जसमध्ये गहनाका रूपमा ९० हजार टन भन्दा बढी प्रयोग भएको छ भने अन्य अरू कामका लागि प्रयोग भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन धेरै हुने देशहरूमा पहिलो नम्बर हो अमेरिका । यहाँ सबैभन्दा धेरै ८ हजार १ सय ३३ टन सुन रहेको तथ्य सार्वजनिक भएको छ ।


Advertisment
Nabil box
Kumari

धेरै सुन राख्ने दोस्रो देश जर्मनी हो, जहाँ ३ हजार ६ सय ६६ टन सुन छ । सुन धेरै हुने तेस्रो देश इटाली हो । इटालीसँग २ हजार ४ सय ५१ टन सुन रहेको छ ।

Vianet communication
Laxmi Bank

त्यस्तै छिमेकी देश भारतसँग ६ हजार १ सय १८ टन सुन छ । भारत धेरै सुन हुने देशमध्ये ९औं नम्बरमा पर्छ ।

नेपालमा चाहिँ कति होला त सुन ? यसको जवाफ सुन्ने हो भने तपाईं दंग पर्नुहुनेछ ।

नेपालमा जम्मा करीब ६ टन सुन छ । ट्रेडिङ इकोनोमिक्स डट कमका अनुसार पछिल्लो छ महिनामा नेपालमा सुनको मात्रा स्थित ६ दशमलव ४३ टन छ । सन् २००० भन्दा अघि यो मात्रा जम्मा ३ टन थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x