मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
हाम्रो खानामा विभिन्न तरिकाले तोरीको प्रयोग हुने गर्छ ।
भिटामिन, मिनरल र वनस्पतीजन्य चिल्लो पदार्थ भरपूर मात्रामा पाइने तोरीको बिऊलाई हामीले हाम्रो भान्सामा प्रयोग गर्ने भएतापनि यसका फाइदाहरूबारे भने कतिपय अनविज्ञ रहेको पाइन्छ ।
तोरीका गेडामा ग्लुकोसाइनोलेट्स र मायरोसिनस जस्तो यौगिक प्रचुरमात्रामा पाइन्छ, जसले क्यान्सर पैदा गर्ने कोषको वृद्धि रोक्ने काम गर्छ । ह्युमन एण्ड एक्सपेरिमेन्टल टक्सीकोलोजी जर्नलमा प्रकाशित एक रिसर्चका अनुसार सानो तोरीको गेडामा केमोप्रेन्टिभ क्षमता हुन्छ र यसले क्यान्सरलाई रोक्न सक्छ ।
तोरीका गेडाले टाउको दुखेको पनि ठीक गर्ने एक अध्ययनले बताएको छ । तोरीमा म्याग्नेसियम प्रशस्तमात्रामा हुने हुँदा शरीरको स्नायुप्रणालीमा राहत दिलाउने काम गर्छ ।
तोरीको गेडा पाचन प्रणालीमा पनि अति उपयुक्त मानिन्छ । अपचको समस्या भएकाले यसको नियमित सेवन गर्नाले राहत मिल्न सक्छ भने फाइबरले कब्जियतको समस्या समाधान गर्न मदत गर्छ ।
तोरीको गेडाले रक्तचाप कम गर्न पनि मदत गर्छ । यसले शरीरमा भएको कोलेस्टोरेल नियन्त्रण गर्न सहयोग गर्छ
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...