पहिलोपटक ‘लाहा’ खेतीको शुरुआत, प्रतिकिलो २ हजार रुपैया !

भोजपुरका अरुण गाउँपालिका–७ सिक्रटारमा रहेको खयर रूखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकीरा (व्रुण) राख्दै स्थानीयवासी ।

जिल्लामा लाहा खेतीका लागि पहिलो डिभिजन वन कार्यालयले थालनी गरेको हो । लाहाको कच्चा पदार्थ  प्रतिकेजी रु २५० सम्ममा बिक्री हुने र यसको प्रशोधन गरेपछि प्रतिकेजी रु एक हजार ८०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको जिल्ला वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।


Advertisement

जिल्लाको पूर्वी र दक्षिण क्षेत्रका नदी, खोला किनार तथा स्थानीय निजी जग्गामा खयर तथा बयरमा यसको प्रशस्त सम्भावना रहेको कार्यालयले जनाएको छ । तस्वीर : युवराज विष्ट/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्