भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
बुढापाकाहरू भन्ने गर्छन् - बाँदर जतिसुकै बुढो होस्, उफ्रिन छाड्दैन । त्यस्तै भएको छ ।
सामाजिक सञ्जालमा आजकल एउटा बाँदरको भिडियो निकै भाइरल भएको छ । खुसीका कारण बाँदरले ६ पटकसम्म उफ्रेर फ्लिप गरेको छ ।
बाँदरको यस्तो स्टन्ट देखेर सामाजिक सञ्जाल फेसबूक र ट्वीटर प्रयोगकर्ताहरूले तारिफसमेत गरेका छन् ।
यो भिडियो भारतका वन सेवा अधिकारी सुशान्त नन्दाले ट्वीटरमा शेयर गरेका थिए । उनले क्याप्सन लेखेका छन्, 'बिनाकारण खुसी हुनुको मजा अर्कै छ । दुखको कारण त जिन्दगीमा धेरै छन् ।'
यो भिडियोमा बाँदरले ६ पटकसम्म उफ्रेर फ्लिप गरेको छ । बाँदरको स्फूर्ति देख्न लायक छ । भिडियोमा देख्न सकिन्छ कि बाँदर ६ पटक फ्लिप गर्दै जमिनमा उभिएको छ ।
यस भिडियोलाई अहिलेसम्म २७ हजार भन्दा बढीले हेरिसकेका छन् । २८ सय भन्दा बढीले यसलाई लाइक गरेका छन् भने ३ सय ९५ पटक यसको रिट्वीट गरिएको छ ।
एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन् - बाँदरको यस कलालाई मान्नुपर्छ । अर्काले लेखेका छन् - यो पोस्ट हेरेपछि मेरो अनुहारमा खुसी छाएको छ ।
बेवजह खुश रहने का मज़ा ही कुछ और है।
— Susanta Nanda (@susantananda3) November 20, 2020
उदासियों की वजह तो बहुत है ज़िन्दगी में.. pic.twitter.com/vCoSDHssxV
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...