×

NMB BANK
NIC ASIA

इरानका आणविक वैज्ञानिकलाई टाढाबाट नियन्त्रित मशिन गनले हत्या गरिएको दाबी

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

इरानका शीर्ष आणविक वैज्ञानिक मोहसेन फखरिजादेहलाई इजरायलका हत्याराहरूले टाढाबाट नियन्त्रण गर्ने मशिनगन उपयोग गरेर हत्या गरेको इरानी स्रोतहरूको दाबीसहित बेलायती पत्रिका द डेली मेलले खबर दिएको छ । 

Muktinath Bank

उक्त मशिन गन एउटा कारमा राखिएको र रिमोट कन्ट्रोल उपयोग गरेर त्यसलाई विस्फोट गराइएको तेहरान स्रोतले खबर दियो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फखरिजादेलाई निसानको पिकअपमा राखिएको उक्त बन्दूकले कम्तीमा तीनपटक प्रहार गरिएको र उनी पिकअप नजिक पुग्दा विस्फोट गरिएको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले खबर दियो । 


Advertisment
Nabil box
Kumari

सोमवार मृतक वैज्ञानिकको अन्त्येष्टि सम्पन्न गरिएको छ । देशको आणविक कार्यक्रमका पिता मानिने फखरिजादेको हत्याको बदला लिने भनी इरानी नेताहरूले प्रतिज्ञा गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

शनिवार इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीका सल्लाहकारले चलाउने कट्टरपन्थी पत्रिकाले प्रतिशोधका रूपमा इजरायलको बन्दरगाह शहर हाइफामा आक्रमण गरी व्यापक मानव हताहती गराउन आह्वान गरेका थिए । 

इरानको नेतृत्वमा रहेका केही व्यक्तिले फखरिजादेको हत्याका लागि इजरायललाई जिम्मेवार ठहर्‍याएका छन् । इजरायलले हत्याको जिम्मेवारी लिएको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x