×

NMB BANK
NIC ASIA

चीनलाई जवाफ दिन भारतले पनि ब्रह्मपुत्र नदीमा बाँध बनाउने

मंसिर १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले यार्लुङ जाङ्बो नदीको एक भागमा विशाल बाँध बनाउने भएपछि भारतले पनि ब्रह्मपुत्र नदीमा जलविद्युत् परियोजना निर्माणको योजना बनाइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

एक भारतीय अधिकारीले भारतको यस महत्त्वाकांक्षी परियोजनाको जानकारी मंगलवार दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिब्बतमा उत्पत्ति भएको यार्लुङ जाङ्बो नदी भारतमा ब्रह्मपुत्र भनी चिनिन्छ । तिब्बतबाट अरुणाचल प्रदेश हुँदै असम अनि बंगलादेशसम्म उक्त नदी बहन्छ । 


Advertisment
Nabil box
Kumari

चिनियाँ परियोजनाले ब्रह्मपुत्र नदीमा बाढी ल्याउने वा पानीको कमी गराउने हो कि भनी भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । 

Vianet communication
Laxmi Bank

चीनको बाँध परियोजनाबाट हुनसक्ने प्रतिकूल प्रभावलाई कम गर्नका लागि अरुणाचल प्रदेशमा ठूलो बाँध बनाउने आवश्यकता रहेको भारतको जल मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्स समाचार संस्थालाई बताए । 

उनले भने, ‘हाम्रो प्रस्तावलाई सरकारले विचार गरिरहेको छ । अनि चिनियाँ बाँधको प्रभावलाई घटाउन ठूलो जल भण्डारण क्षमता निर्माण गर्न पनि जरूरी छ ।’

भारत र चीनबीच लद्दाखमा सीमा विवादका कारण तनावपूर्ण सम्बन्ध रहेको अवस्थामा ब्रह्मपुत्रमा बाँध बनाउने योजना अर्को फ्ल्याशपोइन्टका रूपमा विकसित हुन सक्ने भनी केही विश्लेषकहरूले चेतावनी दिएका छन् । यस बाँध निर्माणले भारतको सुरक्षामा जोखिम पर्ने उनीहरूको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x