×

NMB BANK
NIC ASIA

के कुराले दुखायो अमिताभको मन ?

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडका महानायक अमिताभ बच्चन ३ दशकदेखि चलचित्र उद्योगमा सक्रिय छन् । 

Muktinath Bank

अमिताभका कतिपय चलचित्र ‘सुपरहिट’ छन्, कतिपय चलचित्र व्यावसायिक रूपमा असफल छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँनेर अमिताभका कुन चलचित्र ‘हिट’ भए, कुन ‘फ्लप’ भन्ने विषयमा चर्चा गर्न लागिएको छैन । विषयवस्तु अर्कै छ । अमिताभले आफ्नै विगत सम्झिएर मन दुखाएका छन् ।


Advertisment
Nabil box
Kumari

बच्चनले आफ्नो एउटा चलचित्रको तस्वीर शेयर गरेका छन्, जुन चलचित्र कहिल्यै निर्माण सम्पन्न हुन सकेन । अमिताभले जुन तस्वीर शेयर गरेका छन्, तस्वीरमा उनी जवान तर रिसाह युवाको भूमिकामा रहेको देख्न सकिन्छ । ज्याकेट र जिन्स पाइन्टमा उनी देखिएका छन् । हात र पन्जामा पेस्तोल झुण्डिएको छ । यो तस्वीर शेयर गर्दै अमिताभले लेखेका छन्, ‘एक फिल्म जो कभि नही बनी’ ।

Vianet communication
Laxmi Bank

फोटोशूट पनि भएको, टाइटल पनि मिलेको, स्टाइलिस्ट पनि देखिएको तर चलचित्र नबनेको उनले उल्लेख गरेका छन् । पोस्टमा अमिताभलाई सुभचिन्तकले सान्त्वना दिइरहेका छन् । धेरै वर्ष पुरानो यथार्थ कहानीबारे अमिताभले धेरै बोलेका छैनन् । उनले पोस्टमा चलचित्रको नाम के थियो, कुन निर्देशक थिए भन्ने समेत खुलाएका छैनन् ।

अमिताभ ब्रह्मास्त्र, झुण्ड, चेहरे तथा बटरफ्लाइ लगायका चलचित्रमा उनलाई छिट्टै देख्न पाइने छ । हाल उनी आफ्नो लोकप्रिय क्विज शो कौन बनेगा करोडपतिको १२ औं सिजनमा व्यस्त छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x