×

NMB BANK
NIC ASIA

बिरामीसँग बोल्दाबोल्दै ब्रेन ट्युमरको अप्रेशन

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

के तपाइँ ठिक हुनुहुन्छ ? कस्तो महशुस गरिरहनुभएको छ ? हातखुट्टा चलाउन सकिरहनुभएको छ ? सामान्यतया अप्रेशनपछि बिरामीलाई यस्तै प्रश्न सोध्छन् चिकित्सक । 

Muktinath Bank

तर, जब ओटी टेबुल बोल्दाबोल्दै अप्रेशन गरिन्छ भने यो अचम्मकै विषय बन्छ । यस्तै, अचम्मित पार्ने अप्रेशन भारतकाे भगवान महावीर क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका न्युरो सर्जन डा. नितिन द्रिवेदी र उनको टिमले सफलतापूर्वक सम्पन्न गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अप्रेशन गर्ने समयउमा बिरामी होसमा मात्रै थिएनन् कि, उनले हातखुट्टा चलाउँदै कुराकानी पनि गरिहेका थिए । चिकित्सकले कुरा गर्दागर्दै उनको ब्रेन ट्यमरको अप्रेशन गरे । 


Advertisment
Nabil box
Kumari

डा. द्रिवेदीले भनेका छन्, ‘सीएसआइएफका एक जवानको यस्तो अप्रेशन गरिएको हो । जवानको हातमा कमजोरी महशुस भएपछि गरिएको परीक्षणमा ब्रेन ट्युमर भएको पत्ता लाग्यो ।’

Vianet communication
Laxmi Bank

यो ट्युमर दिमागको महत्वपूर्ण क्षेत्रमा थियो । जसले हात र अनुहारको हाउभाउलाई नियन्त्रण गर्ने डा. द्रिवेदीले बताएका छन् । यस्तो अवस्थामा ट्युमर सामान्य अप्रेशनबाट निकालिएको भए हात र अनुहारमा प्यारालाइज्ड हुने सम्भावना पनि हुने उनको भनाइ छ । 

ट्युमरका कारण जवानले आफ्नो हात चलाउन सकिरहेका थिएनन् । आर्थिक अभावका कारण उपचार गराउन पनि सकेका थिएनन् । दुई महिनाअघि बीएमसीएचआरसीमा चिकित्सकलाई जवानले आफ्नो रिपोर्ट देखाएका थिए । त्यहाँ बिरामीलाई होसमै राखेर अप्रेशन गर्ने योजना बनाइयो । 

डा. द्रिवेदीका अनुसार बिरामीलाई होसमै राखेर अप्रेशन गर्दा अप्रेशनका दौरान बिरामीको शरीरमा देखिने प्रतिक्रिया सहजै नियाल्न सकिन्छ । कमजोरी देखिएको अवस्थामा तुरुन्तै सम्हाल्न सकिने उनले बताए । 

यस अप्रेशनमा बिरामीलाई प्यारालाइसिसबाट बचाउन उपाय अपनाइएको थियो । अप्रेशनपछि अहिले तीन जवान पूर्ण रुपमा स्वस्थ रहेको बताइएको छ । होसमै गरिएको यो अप्रेशनले बिरामी अपांग हुनबाट बच्ने सम्भावना पनि अधिक रहने चिकित्सक द्रिवेदीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x