×

NMB BANK
NIC ASIA

ओबामा, बुश र क्लिन्टनले प्रत्यक्ष प्रसारण गर्दै कोरोनाको खोप लिने

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका पूर्व राष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्ल्यू बुश र बिल क्लिन्टनले कोरोनाभाइरसको खोप लिएको प्रत्यक्ष प्रसारण गर्ने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

४२ प्रतिशत अमेरिकीहरूले खोप नलिने भनेकोमा खोपप्रति मानिसहरूको विश्वास जगाउनका लागि उनीहरूले प्रत्यक्ष प्रसारणमा खोप लिने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द जो म्याडिसन शोमा एक अन्तर्वार्ताका क्रममा ओबामाले खोपको विज्ञानमा मानिसको रुचि जगाउन चाहेको बताए । 


Advertisment
Nabil box
Kumari

‘म खोप लिन्छु र टीभीमा देखिएरै लिन सक्छु वा यसको भिडियो लिन सक्छु । मानिसले विज्ञानमा विश्वास गरून् भन्नका लागि मैले यसो गर्न लागेको हो,’ उनले भने ।

Vianet communication
Laxmi Bank

ओबामाका साथै अन्य दुई पूर्व राष्ट्रपतिले पनि खोपमा विश्वास जगाउन सचेतना अभियानमा सफल हुने बताएका छन् । 
 

बुशका चीफ अफ स्टाफ फ्रेड्डी फोर्डले डा एन्थोनी फाउची र डा डेबोराह बिर्क्ससँग बुशले कुरा गरेको र खोपको प्रवर्द्धन गर्न आफूले गर्न सक्ने सबै सहयोग गर्ने बताएको जानकारी दिए । 

बिल क्लिन्टनका प्रेस सेक्रेटरीले पनि क्लिन्टनले खोप अवश्य लिने बताए । 

विभिन्न सर्वेक्षणहरूमा धेरै अमेरिकीहरूले खोप लिन हिचकिचाएको पाइयो किनकि हतारहतारमा यो ल्याइएको उनीहरूको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x