×

NMB BANK
NIC ASIA

दोहोरो अंकले घट्यो शेयर बजार

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो केही समयदेखि निरन्तर बढिरहेको शेयर बजार (नेप्से) बिहीवार भने दोहोरो अंकले घटेको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से  १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्से घटेपनि बजार सकारात्मक भएको इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले दावी गरे । 


Advertisment
Nabil box
Kumari

लोकान्तरसँग उनले भने,' यसलाई सामान्य करेक्सन भनेर बुझ्नुपर्छ, यसले बजारलाई झन शसक्त बनाउँछ ।'

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार,जलविद्युत् र माइक्रो–फाइनान्सबाहेक अरु समूहको शेयर ओरालो  लागेको छ ।

जीवन बीमा समूहको शेयर २ सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको शेयर १ सय ६६ अङ्कले, व्यापार समूहको १ सय ६० अङ्कले, उत्पादन समूहको ७२ र बैंक समूहको शेयर ८ अङ्कभन्दा धेरैले घटेको छ ।

बिहीबार दुई सय कम्पनीका एक करोड ५८ लाख ८९ हजार कित्ता शेयर आठ अर्ब दुई करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको मात्रै एक अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीवार साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र नेपाल सेवा लघुवित्त कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x