×

NMB BANK
NIC ASIA

नियन्त्रित लागु औषधसहित चार जना पक्राउ

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरीले नियन्त्रित लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । कावासोती, दाङ र रुपन्देहीबाट चार जनालाई लागु औषसहित पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहीबार बिहान कावासोती नगरपालिका–१६ डण्डाबाट ५२ एम्पुल फेनारगन, ५२ एम्पुल डाईजेपाम र ५२ एम्पुल नुर्फिन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वत कुस्मा नगरपालिका–८ बस्ने २१ वर्षीय अनिल परियार र वडा नम्बर ४ बस्ने २१ वर्षीय बबिन पुन रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लु २ ख २१३१ नम्बरको यात्रु बाहक बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागु औषधसहित फेला पारेको हो । 


Advertisment
Nabil box
Kumari

यस्तै बिहीबार नै दाङको तुलसीपुर उप–महानगरपालिका–५ बसपार्कबाट नियन्त्रित लागुऔषध ३ सय ४५ ट्याब्लेट नाईट्राभेट र १ सय २० क्यापसुल ट्रमाडोल हाईड्रोक्लोराईडसहित २५ वर्षीय देबबहादुर खड्कालाई पनि पक्राउ गरेको छ । 

Vianet communication
Laxmi Bank

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, रुपन्देही, सिद्दार्थनगर नगरपालिका–१ वेलहीयाबाट पनि ३ सय ट्याब्लेट नाईट्राभेट, १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल फेनारगन र १ सय एम्पुल डाईजेपामसहित ओमसतिया–५ तरैणी बस्ने २२ वर्षीय मद्दर हरिजनलाई पक्राउ गरिएको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्दा पेटमा टेपले बाँधी लुकाई ल्याएको अवस्थामा पक्राउ गरिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x